पोखरा महानगरपालिकाले आफ्नो प्रथम नगर ऊर्जा योजना औपचारिक रूपमा सार्वजनिक गरेको छ।पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ, जसले नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुर्याउने महानगरले जनाएको छ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गरे।कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्दन केन्द्र, का
Posted inSamachar
एक अर्ब ३३ करोड खर्चेर पोखरा महानगरले गर्दैछ नवीकरणीय ऊर्जाको प्रवर्द्धन

