गैरनाफामुखी संस्था ‘एक एक पाइला’ले १० वर्ष पूरा गरेको अवसरमा शनिबार (भदौ १४ गते) उत्सव मनाएको छ।आज ललितपुरस्थित यलमाया केन्द्रमा सदस्य, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूको उपस्थितिमा ‘१० वर्षे स्मृति ग्रन्थ’ प्रकाशन र ‘हाम्रा पाइलाहरू’ नामक छोटो डकुमेन्ट्री प्रदर्शन गरी संस्थाले दसौँ वार्षिकोत्सव मनाएको हो। पुस्तक र डकुमेन्ट्री दुवैले एक एक पाइला फाउन्डेसनको यात्रा, सहभागी व्यक्ति र सेवा पाएका समुदायको कथा समेटेका छन्। सो अवसरमा स्
Posted inSamachar
‘एक एक पाइला’ले यसरी मनायो दसौँ वार्षिकोत्सव

