अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यसपटक पाको पुस्ताका संगीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन्।अगस्ट महिनाको अन्तिम शुक्रबार (२९ तारिख) आयोजना हुने पलेँटीमा उनलाई नयाँ पुस्ताका गायकद्वय अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले साथ दिनेछन्।रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषाका परम्परागत संस्कृतिको अध्ययन अनुसन्धानमा लागिपरेका कलाकर्मी हुन्। साथै दुवालले नेपाली भाषाका गीत-संगीतमा गरेको योगदान पनि उत्तिकै छ।कीर्तिपुरका रैथा
Posted inSamachar
‘एक जुगमा एक दिन’ लिएर पलेँटीमा आउँदै छन् रामकृष्ण दुवाल

