नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन (साउन १६) का लागि निकालेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसैलाई लिएर आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा बढेको अत्यधिक सोडको कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको प्राधिकरणले उल्लेख गरेको छ।चनौली क
Posted inSamachar
एक दिन विद्युत् आपूर्ति नहुन सक्छ भनेका हौँ, यसलाई लोडसेडिङको तालिका भन्न मिल्दैन : प्राधिकरण

