चालू आर्थिक वर्षको पहिलो महिनामा ४१ करोड ३८ लाखका विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १६० वटा विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात गरिएको हो। यसअनुसार ५० किलोवाटसम्मका २ करोड ९९ लाख ७२ हजारको २१ वटा ईभी कार, जिप र भ्यान आयात भएका छन्।त्यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २६ करोड ८२ लाख ४० हजारको १०७ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ११ करोड ५७ लाख ७८ हजारको ३१ वटा र २०१ किलोवाटदेखि माथिको ४८ लाख ४९ हजारको एउट
Posted inSamachar
एक महिनामा आयात भए ४१ करोडका डेढ सय बढी विद्युतीय कार, जिप र भ्यान

