चर्चित लोकगायक प्रकाश दुतराजको गीत ‘छैन र माया’ करोड क्लबमा प्रवेश गरेको छ। दसैँको अवसरमा सार्वजनिक गरिएको ‘छैन र माया’ बोलको गीतले युट्युवमा करोड भ्युज पाएको हो।रिलिज भएको २५ दिनमा गीतको भिडिओलाई १ करोड ९० हजार पटक हेरिएको छ। रिलिजसँगै यो गीत टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल छ। विशेषगरि, गीतमा बुनिएका प्रेमिल शब्दहरूले दर्शकहरूलाई तानिरहेको छ। दुतराजकै शब्द र संगीतमा बनेको गीत प्रेमिल खालको छ। गीतमा प्रकाशसहित मेलिना राईको स्वर सुन्न सकिन्छ। यस गीतमा कृष्ण
Posted inSamachar
एक महिना नपुग्दै करोड क्लबमा प्रकाश दुतराजको गीत ‘छैन र माया’

