११ महिनाभन्दा बढी कैद सजाय र २ करोड ७० लाख ८६ हजारभन्दा बढी रकम बिगो तथा जरिबाना तोकिएका व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी सम्बन्धी कसूरमा प्रतिवादी काठमाडौँ महानगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका ५ गोलढुङगा बस्ने ४६ वर्षका केदार अर्याललाई पक्राउ गरेको हो। एक करोड २५ लाख रुपैयाँ बिगो रकम भएको ठगी सम्बन्धी कसूरमा अर्याललाई प्रहरीले पक्राउ गरेको हो। कागेश्वरी मनोहरा ६ बाट पक्राउ परेका उनलाई अदालतबाट म्याद लिएर अनुसन्धान अगाडी बढाइएको परिसरका प्रवक
Posted inSamachar
एक वर्ष कैद र २ करोड ७० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

