काठमाडौंमा अवैध रूपमा किशोरीको डिम्ब बिक्रीमा संलग्न होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालक तथा कर्मचारीमाथि बालबालिका ऐन २०७५ अनुसार मुद्दा दर्ता गरिएको छ । सीआईबीले डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र बिचौलिया जस्टिना प्रधानलाई बाल संरक्षण ऐन अन्तर्गत कारबाही अघि बढाएको हो ।
Posted inSamachar
एजेन्ट मार्फत किशोरीको डिम्ब बेचबिखन, डा. स्वस्तिसहित ४ जनामाथि मुद्दा दर्ता
