कलालाई मानवसेवाको माध्यम बनाउने एक जना रहस्यमयी कलाकार छन् । उनी को हुन्, अज्ञात नै छ । तर आजसम्म आफ्नो कलामार्फत उनले लाखौं रुपैयाँ सहयोग गरिसकेको बताइन्छ । उनले आफूलाई ‘द ह्याट’ भनेर चिनाउने गर्छन् । केही वर्षअघि चर्चित गायक एड शिरन नै ‘द ह्याट’ हुन सक्ने अड्कलबाजी भएको थियो । त्यसरी अड्कलबाजी गर्नुको पहिलो…
Posted inSamachar
एड शिरनसँग जोडेर हेरिने रहस्यमयी ‘द ह्याट, जो कलामार्फत सेवा गर्छन्
