१४ साउन, काठमाडौं । नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव विक्रम शाहले नै निरन्तरता पाएका छन् । बुधबार काठमाडौंमा भएको संघको चुनावी साधारण सभाले शाहको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचनबाट कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा…
Posted inSamachar
एथ्लेटिक्स संघमा अध्यक्ष शाहसहित सबै पदमा निर्विरोध
