एनआईबीएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कम्पनीको २८.८ प्रतिशत सेयर खरिद गरेको छ।बिहीबार नक्सालस्थित आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजा
Posted inSamachar
एनआईबीएल इक्विटी पार्टनर्सले किन्यो हिमालयन जाभाको २८.८ प्रतिशत सेयर, विश्वबजार विस्तार गरिने

