एनआईसी एसिया बैंकका ग्राहकले नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.-फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका छन्।बैंक र हस्पिटलबीच यसबारे सम्झौता भएको हो। योसँगै बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। उक्त सम्झौतापत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपाने
Posted inSamachar
एनआईसी एसियाका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

