एनआईसी एसिया बैंकले ग्राहकहरूलाई ३ करोडसम्म घर कर्जा प्रदान गर्ने भएको छ।बैंकले सोहीअनुसार ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको हो। ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने जनाएको छ।यसअनुसार न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म प्रदान गरिनेछ। एनआईसी एसिया साथी घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न र घडेरी खरिद गर्
Posted inSamachar
एनआईसी एसियाले ल्यायो ३ करोडसम्मको घरकर्जा योजना

