एनआईसी एसिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता भएको छ।यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सीजी इन्टरनेट र आईपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट पाउने भएका हुन्। उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सीजी कम्युनिकेसन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन्। ग्राहकहरुले सीजी नेटको १
Posted inSamachar
एनआईसी एसिया बैंकका ग्राहकलाई सीजी नेट र आईपीटीभी सेवामा विशेष छुट

