एनआईसी एसिया बैंक २८औँ वर्षमा प्रवेश गरेको छ।यो अवधमिा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट सेवा दिँदै आएको बैंकले जनाएको छ। बैंकले लाखौं ग्राहक गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको उल्लेख गरेको छ। ‘देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस
Posted inSamachar
एनआईसी एसिया बैंक २८औँ वर्षमा

