गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ६ हजार ८३९ मत प्राप्त गरेर जित हात प्राप्त गरेका हुन्।शनिबार भएको चुनावमा कुँवरका प्रतिद्वन्द्वीहरू भैरव ढकालले ३ हजार ७ सय २७ र सञ्जीव गोर्खाली ढकालले २ हजार १ सय २६ मत प्राप्त गरेका हुन्।यस्तै उपाध्यक्षमा बबिन मिश्र विजयी भएका छन्। उनले ७ हजार २ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रमेश पौडेलले ४ हजार ६ सय १९ मत ल्याए। महासचिवमा ७ हजार ३० मतसहित चुडामणि सापकोटा निर्वाच
Posted inSamachar
एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित

