अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ संघ (एनआरएनए ) अस्ट्रेलियाको सन २०२५ -२०२७ को कार्यकालका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । जुलाई २६ का दिन हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदमा सन्तोष कुँवर, सञ्जीव ढकाल गोर्खाली र भैरवप्रसाद ढकालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिका महासचिव सन्तोष एक दशकभन्दा लामो समयदेखि…
Posted inSamachar
एनआरएनए अस्ट्रेलियाको चुनाव : अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी
