गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरिकाको अध्यक्षमा दैलेखका विजय बुढा सर्वसम्मत चयन भएका छन्। दैलेखको महावु गाउँपालिका ३ बाँसीका बुढा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।अध्यक्षमा निर्वाचित भएपछि बुढाले गैरआवासीय नेपालीहरूको साथ र विश्वास नै आफूहरुको शक्ति भएको प्रतिक्रिया दिएका छन्। उनले गैरआवासीय नेपालीहरूको भरोसालाई कहिल्यै टुट्न नदिने भन्दै गैरआवासीय नेपाली समुदायको हित र प्रगतिका लागि निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन्।यसअघि प्रवासी नेपाली मन्चको अध्यक्ष समेत रहेका बुढ
Posted inSamachar
एनआरएनए ओहायो च्याप्टर अमेरिकाको अध्यक्षमा दैलेखका विजय बुढा

