टोकियो । जापानमा १८ वर्षदेखि बसोबास गर्दै आएका सिद्धार्थ श्रेष्ठले २ लाख ५० हजार नेपाली सदस्यको साझा संस्था एनआरएनए जापानको नेतृत्व गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । गत साता टोकियोमा उनले कुनै तामझामबिनै उम्मेदवारी सार्वजनिक गरे । सदस्य, प्रवक्ता, महासचिव तथा उपाध्यक्ष हुँदै अध्यक्ष पदमा पुग्ने क्रमिक यात्रामा रहेका श्रेष्ठका ठूला ब्यानर…
Posted inSamachar
एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी
