गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औँ महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता) दर्ता प्रक्रिया सम्पन्न भएको छ।संघका उपाध्यक्ष हेमराज शर्माका अनुसार तोकिएको समयअनुसार बुधबार (२० अगस्ट) साँझसम्म ५६ देशबाट ४ हजार ६५९ जनाले स्मार्ट एनआरएनए एपमार्फत नाम दर्ता गराएका छन्। दर्ता भएका नामावलीलाई राष्ट्रिय समितिहरूले प्रमाणीकरण गरेपछि अन्तिम रूप दिइनेछ।संघको विधानअनुसार यस महाधिवेशनमा वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तम
Posted inSamachar
एनआरएनए निर्वाचन : ५६ देशबाट साढे ४ हजार प्रतिनिधिको नाम दर्ता

