गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डको अध्यक्षमा रीता न्यौपाने निर्वाचित भएकी छिन्। निर्वाचन समितिका अनुसार उनले १ सय ८१ मत प्राप्त गरेर विजयी भएकी हुन्।शनिबार (जुलाई २६ मा) भएको निर्वाचनमा न्यौपानेका प्रतिस्पर्धी भविन्द्र गाहा मगरले ८२ मत प्राप्त गरेका छन्।यस्तै कार्यसमितिको ५ सदस्यका लागि भएको निर्वाचनमा नरेन्द्र सिंह थामी, सुनिता लावती, अम्बिका हाङबाङ, आशिष श्रेष्ठ र विपिन पराजुली निर्वाचित भएका छन्। ७ जनाले प्रतिस्पर्धा गरेको सदस्य पदमा सन्दिप जिसी र सरोज वस्ती पराजित भएका हु
Posted inSamachar
एनआरएनए पोल्यान्डको अध्यक्षमा रीता न्यौपाने निर्वाचित

