एउटा नेपाली उखान छ ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’।विगत केही समयदेखि युरोपेली मुलुक पोल्यान्डको एनआरएनएमा पनि यस्तै जात्रा भइरहेको छ। काठमाडौँको हाँडीगाउँमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिनसम्म जात्रा मनाइन्छ। तर, एनआरएनए पोल्यान्डमा भने तीन दिन मात्र होइन, लगातार जात्रासरह भएको छ।२६ जुलाईमा भएको आठौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित रीता न्यौपानेको कार्यसमितिले जुलाई २९ मा सपथ ग्रहण गर्यो। तर, सपथ ग्रहण गरेको ३ दिन अर्थात् ३१ जुलाईमा अध्यक्षका उपविजेता भविन्द्
Posted inSamachar
एनआरएनए पोल्यान्ड : सपथ खाएको ३ दिनमा अध्यक्षलाई मार्ग प्रशस्त गर्न सुझाव

