गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा उनले अध्यक्ष पदका प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै बिजय हासिल गरेका हुन्।एनआरएनए यूके अहिले गम्भीर ध्रुवीकरण र आन्तरिक विवादको अवस्थामा गुज्रिरहेको बेला पुडासैनीले आफू संस्थालाई समावेशी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिवद्धता जनाएका छन्।‘नेतृत्वको संकटले संस्थाको छवि धुमिल बनाएको छ,’ उनले नेपालखबरसँग भने, ‘म एनआरएनएलाई सबै नेपालीक
Posted inSamachar
एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

