एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले नौवटा कम्पनीमा रहेको आफ्नो सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले विभिन्न बैंक, वित्त र बिमा कम्पनीहरुमा रहेको आफ्नो संस्थापक र साधारण सेयर बिक्री अगाडि बढाउने निर्णय गरेको हो। एनआरएनको कुमारी बैंकमा ५ लाख ३० हजार कित्ता, नेशनल माइक्रोफाइनान्स लघुवित्तमा १ लाख ७ हजार ४ सय ८४, नेरुडे मिर्मिरे लघुवित्तमा ७४ हजार १०६ र मेरो माइक्रोफाइनान्स लघुवित्तमा ७८ हजार २०९ कित्ता संस्थापक सेयर छ। त्यसैगरी मेरो
Posted inSamachar
एनआरएन इन्फ्रास्ट्रक्चरले अघि बढायो ९ कम्पनीमा रहेको सेयर बिक्री प्रक्रिया

