नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिका संयोजक ध्रुबहादुर प्रधानले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) या ओसिएले मान्यता दिन्छ कि दिँदैन भन्ने सोचमा नरहेको बताएका छन्।आफ्नो नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानले अन्तर्राष्ट्रिय मान्यता पाइन्छ वा पाइँदैन भन्ने सोचले आफूहरू अगाडि नबढेको उल्लेख गर्दै खराब थिति र प्रवृत्तिको विरुद्धमा खेल संघहरू एक भएको बताए।नेपालमा अहिले समानान्तर रूपमा दुई वटा एनओसी छन्। पूर्वअध्यक्ष प्रधान र लगातार तेस्रोपल्ट अध्
Posted inSamachar
एनओसी तदर्थ समिति घोषणा गर्दै प्रधानले भने: अन्तर्राष्ट्रिय मान्यताको चिन्ता छैन

