बिहार विधानसभा चुनावमा दुईतिहाइ बहुमत हासिल गरेको एनडीएको विधायक दल नेतामा बुधबार नितिश कुमार चुनिएका छन्। योसँगै उनी फेरि बिहारको मुख्यमन्त्री बन्ने निश्चित भएको छ। यसअघि पनि उनी मुख्यमन्त्री नै थिए। जेडीयू नेता उमेश सिंह कुशवाहाले भने, ‘मुख्यमन्त्री नितिश कुमारलाई एनडीएको नेतामा सर्वसम्मतिले चयन गरिएको छ।’बैठकपछि बिहार भाजपा अध्यक्ष दिलीप जयसवालले अब राजभवन गएर नयाँ सरकार गठनका दाबी पेस गरिने बताएका छन्। अहिले गर्दा नितिश कुमार १०औँ पटक बिहारको मु
Posted inSamachar
एनडीए विधायक दलको नेता चुनिए नितिश कुमार, फेरि बिहारको मुख्यमन्त्री बन्ने पक्का

