नेपाल प्रिमियर लिग (एनपीएल) का लागि त्रिवि क्रिकेट मैदान तयार छ।मंसिर १ गते (सोमबार) सुरु हुने एनपीएलको तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। एनपीएलको यो दोस्रो संस्करण फ्लडलाइटको उज्यालोमा हुँदैछ भने दर्शकले प्यारापिटमा बसेर खेल हेर्नेछन्।त्रिविमा १० हजार सिट क्षमताको प्यारापिटसहितको रंगशाला तयार भइसकेको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगाशालामा जडित फ्लड लाइट तथा प्यारापिट क्यानलाई हस्त
Posted inSamachar
एनपीएलका लागि तम्तयार त्रिवि क्रिकेट रंगशाला (तस्बिरहरू)

