सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पत्रकार सम्मेलन गर्दै दोस्रो सिजनको एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले पहिलाको सिजनभन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने बताए। एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्न क्यान एकजुट रहेको उनको भनाइ छ।सचिव खड्काले भने, ‘हामीसबै फरक पृष्ठभूमिबाट आए पनि एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सबै एक छौँ, पहिलाको भन्दा यो पटक एनपीएल फरक हुनेछ। यो
Posted inSamachar
एनपीएलको तयारी पूरा, खेलअवधिभर कुनै पनि आन्दोलन नगर्न आग्रह

