नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोसी प्रदेशको विराटनगर किङ्सबाट सुरु हुने भएको छ।पहिलोपल्ट ट्रफी टुर गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले सुरुमा कोसीका विभिन्न स्थानमा लैजानेछ।क्यानका अनुसार, फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरमा ट्रफी टुर गर्न लागिएको हो।क्यानले शुक्रबार साँझ एक कार्यक्रमका बीच पहिलोपल्ट एनपीएलको ट्रफी टुर गर्न लागिएको जानकारी
Posted inSamachar
एनपीएलको पहिलो ट्रफी टुर विराटनगरबाट सुरु हुँदै, सातै प्रदेश घुमाइने

