सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्धनलाई अन्तिम रूप दिएका छन्।एनपीएलमा सहभागी टोलीहरू विश्व क्रिकेटमा नाम चलेका खेलाडीलाई अनुबन्ध गर्दै दोस्रो सिजनलाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने कोसिसमा छन्। एनपीएलको मिति नजिकिँदै गर्दा विदेशी खेलाडी आउने क्रम जारी छ। एनपीएलको दोस्रो सिजनमा विश्व क्रिकेटमा तहल्का मच्चाएका देखि इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि उचालिसकेका खेलाडीले कीर्तिपुरको मैदानमा जादु देखाउनेछन्। नाम चलेका विदेशी खेल
Posted inSamachar
एनपीएलमा यसपालि विश्वकपदेखि आईपीएलसम्म तहल्का मच्चाएका खेलाडी

