नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति नजिकिँदै गर्दा ८ फ्रेन्चाइज क्लबहरूले विदेशी खेलाडी अनुबन्धलाई तिव्रता दिइरहेका छन्। एनपीएलमा सहभागी हुन विदेशी खेलाडी पनि नेपाल आइपुग्ने क्रम जारी छ। एनपीएलको यो सिजनमा क्लबहरुले आफ्नो उपाधि दौडलाई बलियो बनाउन नाम चलेका विदेशी खेलाडी भित्राउँदैछन्। कर्णाली याक्सले बिहिबार मात्रै भारतिय प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ। भारतबाट एनपीएल खेल्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि पहिलो सिजनमा पनि शिखर धवन र जय किशन कोल्सावालालाई टोली
Posted inSamachar
एनपीएलमा विदेशी खेलाडी भित्र्याउने होडबाजीमा क्लबहरू

