नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग शिखरको उचाइमा पुगेको बताएका छन्। सिजन २ को मिनि अक्सनमा उपस्थित सबैलाई स्वागत गर्दै चन्दले लिगमा सहभागी ८ वटै टिमका कारण पनि सफलता हात लागेको बताएका हुन्। 'सिजनको २ को मिनि अक्सनमा हार्दिक स्वागत गर्न चाहन्छु। बधाई र धन्यवाद दिन चाहन्छु,' उनले भने, '८ वटै टिमले सफलताको शिखरमा पुर्याउनु भएको छ। म सम्मान गर्न चाहन्छु।' यसपटकको एनपीएलको मुख्य प्रायोजक यसपटक पनि सिद्धार्थ बैंक नै रहेको छ। &n
Posted inSamachar
एनपीएललाई शीखरमा पुगेको छ: चतुरबहादुर चन्द

