जिल्ला प्रहरी परिसर काठमाडौँले एनपीएलको खेल हुने कीर्तिपुरस्थित टीयू मैदानबाहिर भिड नगर्न आग्रह गरेको छ। परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले आज बिहान सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘आजको खेलका सम्पूर्ण टिकटहरु बिक्री भएको जानकारी सम्बन्धित संस्थाबाट प्राप्त भएकोले टिकट नभएका सम्पूर्ण खेलप्रेमी महानुभावहरुर्ला आफ्नो अनुकूल स्थानमै रहेर खेल हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदि
Posted inSamachar
एनपीएल: आजको खेलको सबै टिकट बिक्री, टीयू मैदानबाहिर भिड नगर्न प्रहरीको आग्रह

