१६ कात्तिक, बुटवल । आगामी मंसिर १ देखि हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर रुपन्देहीका विभिन्न स्थानमा भएको छ । शनिवार बिहान साढे ९ बजे बुद्ध एयरको जहाजमार्फत ट्रफी भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै रुपन्देही ल्याइएको हो । काठमाडौंबाट बाकसमा ल्याइएको ट्रफी एनपीएल सदस्य टिम लुम्बिनी लायन्सका मालिक ईश्वर जीसी र रुपन्देही…
Posted inSamachar
एनपीएल ट्रफी टुर बुद्ध जन्मस्थलदेखि सिद्धबाबा मन्दिरसम्म
