आज नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्रतियोगिता काठमाडौँको कीर्तिपुरस्थिति त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदै छ।त्यसअघि आइतबार रंगशालामा निर्मित प्यारापेट र फ्लडलाइट सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका सहरी विकास मन्त्री कुलमान घिसिङले एनपीएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई बधाई र शुभकामना दिएका छन्। सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्त
Posted inSamachar
एनपीएल सुरु हुने दिन कुलमान: यो उज्यालो मैदानबाट नेपाली क्रिकेटले उज्यालो भविष्य लेख्नेछ

