सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा साबिक विजेता जनकपुर बोल्ट्सले सोमबार एक खेल खेलेपछि दोस्रो चरणका खेल सकिनेछन्।सोमबार विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले लिग चरणको तेस्रो खेल खेल्नेछन्। शनिबार काठमाडौंले लिग चरणमा आफ्नो तेस्रो खेल खेलेको छ। एनपीएलको छैटौँ दिनको खेल सकिँदा जनकपुरले भने लिग चरणमा एक खेल मात्र खेलेको छ। जनकपुरलाई छाडेर लिग चरणको दुई खेललाई हेर्ने हो भने सुदूरपश्चिम र विराटनगर बलियो टोलीका रुपमा देखिएका छन्।लिगमा सहभागी ८ टोलीमध्ये जनकपुर र पो
Posted inSamachar
एनपीएल २ : आठ खेल सकियो, विदेशी खेलाडीकै भर

