एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” नामक एक नवीन योजना सुरु भएको छ। यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन्।नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ।दुई प्याकेजहरूमा पहिलोमा करसहित ९९ रुपैयाँको प्याक रहेको छ। ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, २ लाख रुपैयाँ बराबरको म्यादी ज
Posted inSamachar
एनसेलका डेटा प्याक प्रयोगकर्ताहरूलाई मेटलाइफको बीमा सुरक्षा

