२४ कात्तिक, काठमाडौं । एनसेलले आकर्षक ‘११ : ११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत भोलि नोभेम्बर ११ को दिन एनसेल एपमार्फत् २ सय रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जना भाग्यशालीले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् । ११ : ११ उत्सवको अवसरमा…
Posted inSamachar
एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क
