दूरसंचार प्रदायक संस्था एनसेलले आगामी दुई दिनका लागि लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा निःशुल्क दिने भएको छ। एनसेलले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। एनसेलले देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको जनाएको छ। यो दुःखद घडिमा एनसेलले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। उसले आम उपभोक्तालाई परिवर्तन र संकटको समयमा देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहयोग पुगोस् भन्ने उद
Posted inSamachar
एनसेलले २ दिनका लागि लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा निःशुल्क दिने

