एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन्।उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कारस्वरूप यो डिल हात पारेका हुन्।आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन्।त्यसैगरी बुटव
Posted inSamachar
एनसेल ‘लिग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

