एन्फा प्रेसिन्डेट लिग २०२५ को तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। एन्फा फुटबल कार्यक्रम अन्तर्गत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन बनेर प्रदेश लिगबाट छनोट भएका १० टोलीले प्रेसिडेन्ट लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा सहभागी १० टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। लिग कम नकआउटको आधारमा हुने खेलको समुहका विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा स्थान बनाउने चार टोली
Posted inSamachar
एन्फा प्रेसिन्डेट लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने

