१६ साउन, काठमाडौं । यही साउन अन्तिमदेखि सुरु हुने एन्फा महिला लिग छनोट २०२५ को उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गर्दै महिला लिग छनोटको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेलतालिका अनुसार साउन २७ गते…
Posted inSamachar
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी र रिएले भिड्ने
