बुटवल लुम्बिनी एफसी र आरएस रिसोर्ट एन्डबीच फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगितामा सुखद सुरुआत गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनीले लम्की फुटबल ट्रेनिङ सेन्टरमाथि १–० को जित निकालेको हो।लुम्बिनीको जितमा करुणा परियारले गरेको गोल नै निर्णायक बन्यो। यससँगै सात टोली रहेको समूह ‘बी’ मा बुटवल लुम्बिनीले पहिलो खेलबाट तीन अंक बटुल्यो।यसै समूहमा संकटाले पहिलो खेलमा रौतहटको नेपाल खेलकुद क्लबमाथि १&ndas
Posted inSamachar
एन्फा राष्ट्रिय महिला लिग छनोटमा बुटवल लुम्बिनीको संघर्षपूर्ण जित

