अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दै छ। नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्यापिड’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ।यसअघि कर्पोरेट ग्राहकहरूले यी कार्यका लागि विभिन्न बैंक र सफ्टवेयर प्लेटफर्म प्रयोग गर्नुपर्थ्यो, जसले समय र स्रोत दुबै खर्चिलो थियो। तर अब बैंक
Posted inSamachar
एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ : कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

