एएफसी महिला च्याम्पियन्स लिगका लागि नेपाल एपीएफ क्लबले दुई डिफेन्डरलाई टोलीमा भित्राएको छ। एपीएफले च्याम्पियन्स लिगका लागि नेपाल पुलिस क्लबबाट समीक्षा घिमिरे र त्रिभुवन आर्मी फुटबल क्लबबाट विमला विकलाई टोलीमा अनुबन्ध गरेको छ। यस्तै मुख्य प्रशिक्षकको जिम्मा भने एपीएफले नेपाल पुलिस क्लब कै प्रशिक्षक चेतन घिमिरेलाई सुम्पेको छ। घिमिरे एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। क्लब च्याम्पियन्स लिगमा टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भने टोलीमा हुने छैनिन्। एन्फा महिला ल
Posted inSamachar
एपीएफ क्लबले भित्र्यायो दुई डिफेन्डर

