३२ असार, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाज नयाँ टिमको रुपमा प्रवेश गरेको छ । पोखरा निन्जाजले बुधबार विज्ञप्ती जारी गर्दै ईडब्लुभिएलमा आफ्नो आगमन भएको जनाएको छ । भीसर्भ समूहको स्वामित्वमा रहेको पोखरा निन्जाजले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ । यसअघि पहिलो संस्करणमा गण्डकी थण्डर्स टिमले खेलेको थियो ।…
Posted inSamachar
एभरेष्ट महिला भलिबल लिगमा पोखरा निन्जाज नयाँ टोली
