२ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको ऐतिहासिक अक्सन काठमाडौंमा सम्पन्न भएको छ । सबै ६ टोलीले अक्सनमा विभिन्न क्याटेगोरीबाट नेपाली खेलाडी अनुबन्ध गरेका छन् । यसअघि ६ वटै टोलीको मार्की खेलाडी पनि टुंगो लागिसकेको छ । मार्की खेलाडी स्वत: ए क्याटेगोरीकै हुनेछन् भने अक्सनबाट थप ६ जना खेलाडी ए क्याटेगोरीमा छानिए ।…
Posted inSamachar
एभरेष्ट महिला भलिबल लिग : अक्सनपछि कुन टिम कस्तो बन्यो ?
