एभरेस्ट बैंकको १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर पारित

एभरेस्ट बैंकको १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर पारित

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ।कात्तिक १२ गते सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको हो। सभाले सेयरधनीहरुका लागि ६ प्रतिशत बोनस सेयर, १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। आ.व. २०८२/८३ को लागि जीपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ।  

Read the news at:
एभरेस्ट बैंकको १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर पारित

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एभरेस्ट बैंकको १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर पारित

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एभरेस्ट बैंकको १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर पारित

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एभरेस्ट बैंकको १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर पारित

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एभरेस्ट बैंकको १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर पारित

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  इच्छाकामनामा चेपाङ समुदायको सामूहिक ‘न्वागी'

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *