३१ साउन, काठमाडौं । । पोखरामा हुने वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा अनावरण गरिएको छ। मधेश स्पोट्स प्रा.लि. को आयोजनामा भएको समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरे। सोही अवसरमा मेयर सिंहले लिगमा सहभागी टिम मधेश युनाइटेडको नयाँ जर्सी पनि…
Posted inSamachar
एभरेस्ट महिला भलिबल लिगको ट्रफी वीरगञ्जमा अनावरण, मधेशको जर्सी पनि सार्वजनिक
