२७ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पोखरा निन्जाजलाई हराएको छ । बिहीबार भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा हराएको हो । पोखराविरुद्ध काठमाडौं २५-१९, २५-१७, १२-२५, २५-१८ ले विजयी भयो । चार खेल खेल्दा दोस्रो जित निकालेको काठमाडौं ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।…
Posted inSamachar
एभरेस्ट महिला भलिबल लिगमा पोखरामाथि काठमाडौंको जित
